दफा
संक्षिप्त नाम र प्रारम्भ

(१) यस ऐनको नाम “जलस्रोत ऐन, २०४९” रहेको छ ।
(२) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको मितिदेखि प्रारम्भ हुनेछ ।